नक्कली हतियारसहित कोटेश्वरबाट दुई जना पक्राउ

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • काठमाडौं । नक्कली हतियारसहित कोटेश्वरबाट दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।

    प्रहरीले उनीहरूको साथबाट उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको वटा हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar