कक्षा १२ को नतिजा सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, असार ५, २०८३
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

    परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएकामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

    कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar