अर्थ बजार

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन

काठमाडौं : रसुवाका बाढी प्रभावितका लागि राहत तथा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी...

MAXUS नेपालद्वारा विपद् प्रभावित समुदायलाई ८० लाख बराबरको राहत सहयोग

काठमाडौं । विपद् प्रभावित समुदायको सहयोगका लागि MAXUS नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग प्रदान गरेको...

सांग्रिला विकास बैंकको सिइओमा रबिन सिजापति नियुक्त

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्। आज बिहान बसेको बैंकको सञ्चालक...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यामाहा डिलरको १५ लाख सहयोग

काठमाडौं । यामाहा डिलरको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरिएको छ। एमएडब्लू ग्रुपका निर्देशक तथा...

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले गरेको निर्णयप्रति नाडा...

महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने...

गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। विकास बैंकको भदौ...

साउनमै नेपाल भित्रिए २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ विद्युतीय कार, बीवाइडी शीर्ष स्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै विभिन्न २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ युनिट विद्युतीय...

लक्ष्मी सनराइज बैंकद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख सहयोग

काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र...

नाडाद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १०...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar