स्वास्थ्य

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नियमित कलेजो प्रत्यारोपण, १९ औं प्रत्यारोपण डिस्चार्ज हुँदैं

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरल गरेकोे १९ औं कलेजो प्रत्यारोपण पनि सफल भई डिस्चार्ज हुन लागको छ ।...

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले सुत्केरीको पेटभित्र कपडा

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया...

नेपालमा क्यान्सर उपचारका लागि ‘कार टी सेल थेरापी’ पद्धति भित्रियो

काठमाडौँ । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम...

नेपालमा १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी

काठमाडौँ । नेपालमा १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

प्रत्यारोपण केन्द्रमा १२०० वटा सफल मृगौला प्रत्यारोपण

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल...

वसन्त नेम्बाङलाई उपचारका लागि काठमाडौँ लगियो

फुङलिङ । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात् बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि...

राजेन्द्र पाण्डे अस्पताल भर्ना

काठमाडौँ । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ...

जर्मन महिलाको शव पोष्टमार्टमका लागि टिचिङ पठाइँदै

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको शव प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाउने भएको छ...

बिहानको यी ५ बानीले कम गर्छ खराब कोलेस्ट्रोल

शरीरलाई राम्रोसँग काम गर्न कोलेस्ट्रोल चाहिन्छ। कोलेस्ट्रोल एक प्रकारको पदार्थ हो जुन शरीरको हरेक कोशिकामा पाइन्छ। तर, कोलेस्ट्रोल अत्याधिक...

बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग, केमोथेरापीभन्दा कम पीडादायक हुने प्रक्षेपण

एजेन्सी ।  बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ। बेलायतको आरमन्ड स्ट्रिट...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs