मन्त्रिपरिषद्को बैठक जारी

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार अपराह्न मन्त्रिपरिषद्को बैठक बसेको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar