मितेरी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, तीन सञ्चालक निर्विरोध चयन

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाले बैंकका तीन जना सञ्चालकहरूलाई निर्विरोध रूपमा चयन गरेको बैंकले जनाएको छ।

    साधारण सेयरधनी तर्फबाट शम्भुप्रसाद श्रेष्ठ, बन्धना वैद्य, सुमितकुमार अग्रवाल चार वर्षका लागि सञ्चालकमा निर्वाचित भएका छन्।

    यससँगै बैंकका स्वतन्त्र सञ्चालकमा पनि परिवर्तन गरिएको छ। नेत्रप्रसाद दाहालले राजीनामा दिएपछि उनको स्थानमा रमेश दाहाललाई नियुक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar