राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे सभामुख अर्याल

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

    बिहीबार बिहान सभामुख आर्यालले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

    सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभाको बैठक सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar