पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा आगजनी

काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा आगजनी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालको घरमा...

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, तोडफोड र आगजनी

काठमाडौं, २४ भदो । प्रदर्शनकारी सिंहदरबारभित्रै पसेका छन् । सुरक्षाकर्मीलाई तितरविरत पार्दै ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरेका हुन् ।...

एमाले उपाध्यक्ष पाण्डेको घरगाडी जल्यो

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको...

खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

काठमाडौं, २४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहका...

रास्वपाका सांसदले दिए राजीनामा

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा...

कलंकीस्थित रमेश लेखकको घरमा आगजनी

काठमाडौँ : निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्। ...

रास्वपाको आकस्मिक बैठक सुरु, सांसदबाट सामूहिक राजीनामाको तयारी

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक...

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

काठमाडौँ, २४ असार । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।...

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा...

आयोगका पदाधिकारीमाथि दबाब, अध्यक्ष मगरले आकस्मिक बैठक बोलाए

काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar