पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा आगजनी

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा आगजनी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालको घरमा आन्दोलनकारीहरूले तोडफोड पछि आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar