प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, असार १२, २०८३
  • काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

    आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले भेटघाट गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । नीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar