रास्वपाका सांसदले दिए राजीनामा

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् ।

    पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा दिएका हुन् ।

    यसअघि पार्टी सभापति रवि लामिछानेले राजीनामाका लागि तयार रहन आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar