सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, तोडफोड र आगजनी

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं, २४ भदो । प्रदर्शनकारी सिंहदरबारभित्रै पसेका छन् । सुरक्षाकर्मीलाई तितरविरत पार्दै ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरेका हुन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले मन्त्रालयहरूमा छिरेर तोडफोड तथा आगजनी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar