खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं, २४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन्। यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए। अन्य काँग्रेसका नेताहरूले पनि राजीनामा दिने तयारी गरिरहेका बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar