एमाले उपाध्यक्ष पाण्डेको घरगाडी जल्यो

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले घर र गाडी जलेर ध्वस्त भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar