गणतन्त्र दिवसका दिन राजाको माग गर्दै युवाहरुको प्रदर्शन

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौँ। गणतन्त्र दिवसका दिन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ ।

    उनीहरुले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’,‘‘राजा ल्याऔँ, देश बचाऔँ’ लगायतका नाराहरू लगाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar