द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो : चन्द्र भण्डारी

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिने उनको भनाइ छ। उनले आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व भएको जिकिर गरे।

    ‘साथीहरू, समाजमा द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिन्छ,’ भण्डारी सामाजिक सञ्जालमा भन्छन्, ‘आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व हो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar