शिक्षामन्त्री पुनले दिए राजीनामा

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएको बताए । उनले कारण भने आफ्नो अभियानलाई निरन्तरता दिन भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar