अन्तरिम सरकारका मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौं । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए ।

    अमेरिका भ्रमणमा जाने विषयले मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि गुप्तासँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar