शेखर कोइरालाले आफ्नो समूहका नेताहरुको बैठक बोलाए

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।डा.कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् ।

    अनुपम फुडल्याण्डमा हुने छलफलले विशेष महाधिवेशनले वैधता पाएपछि उत्पन्न परिस्थितिबारे विमर्श गर्ने बताइएको छ । सबैसँग राय लिन छलफल बोलाएको शेखर निकट एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar