रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • काठमाडौं । हालसालै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

    उनी लोकप्रिय मतसहित विजयी भएकी हुन् । उनले १९११ मत प्राप्त गरिन् । उनी संस्थापन पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar