राष्ट्रपतिद्वारा ललितपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन

  • कालिका खवर
  • शनिबार, मंसिर २०, २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । नयाँ भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar