एमालेले आज भृकुटीमण्डपमा जनप्रदर्शन गर्दै

  • कालिका खवर
  • शनिबार, मंसिर ६, २०८२
  • काठमाडौं : नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा बिहान ११ बजेदेखि शुरु हुने भएको छ । एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar