दशैंको मुखमा ग्यासको सास्ती, बिहानैदेखि लाइन

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • काठमाडौं । चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ ।

    ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ ।

    चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar