• कालिका खवर
  • शुक्रबार, माघ १८, २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ३१ पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ।

    युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ९३ पैसा र बिक्री दर १७२ रुपैयाँ ६८ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १३ पैसा र बिक्री दर ८६ रुपैयाँ ५० पैसा रहेको छ।

    क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ र बिक्री दर ९६ रुपैयाँ ४२ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar