युवा नेता डा. अन्सारीद्वारा पार्टी कार्यालय निर्माणका लागि रु २५१०० सहयोग

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौं । “मेरो पार्टी कार्यालय म बनाउँछु, मैले सकेको सहयोग गर्छु” भन्ने अभियानमार्फत नेपाली कांग्रेसको पार्टी कार्यालय निर्माणमा सहयोग जुटाउने क्रम जारी रहेको छ। यसै क्रममा नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले पार्टी कार्यालय निर्माणका लागि रु २५ हजार १०० सहयोग प्रदान गरेका छन्।

    अन्सारीले संस्थागत विकास र पार्टी संरचना मजबुत बनाउन स्थानीय तहदेखि नै सक्रिय सहभागीता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar