आजको प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । दिउँसो १ बजेबाट बस्ने आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री साहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२’ पेश गर्नेछन् भने उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल भारतबीच दिर्घकालीन विधुत व्यापार गर्नेसबन्धी सम्झौता’ पेश गर्दैछन् ।

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ ।

    दिउँसो १ बजेबाट बस्ने आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री साहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२’ पेश गर्नेछन् भने उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल भारतबीच दिर्घकालीन विधुत व्यापार गर्नेसबन्धी सम्झौता’ पेश गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar