वामदेव गौतमले राष्ट्रियसभाबाट राजीनामा दिने, बर्दियाबाट चुनाव लड्ने

  • कालिका खवर
  • शनिबार, माघ ३, २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

    राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले गौतमले आइतबार राजीनामा दिन लागेका हुन् । बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका गौतम अहिले बर्दियाका विभिन्न स्थानमा मतदातासँग भेटघाटमा व्यस्त छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar