तोडफोड र आगजनीमा संलग्न रास्वपा कार्यकर्ता पक्राउ

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • पोखरा, २५ कार्तिक । जेन–जी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

    प्रहरीले विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ गरेको हो । उनले शहीद लखन थापाको शालिक फुटाउनुका साथै व्यवसायी बिन्दु थापाको घरमा आगजनी गरेका थिए ।

    उनी यसअघि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । उनी पोखराको संघर्षशील सहकारीका अध्यक्ष थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar