‘टिओबी’ समूहका तेन्जिङ लाप्तेनलाई पाँच लाख ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

  • कालिका खवर
  • मङ्लबार, मंसिर २३, २०८२
  • काठमाडौं । टीओबी समूहका तेन्जिङ दावा लामा भनिने तेन्जिङ लाप्तेनलाई पाँच लाख ३० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    लामाविरुद्ध लिखत किर्ते र लागुऔषधको अभियोग छ । सोमबार उनलाई थुनछेकका लागि इजलासमा पेस गरिएको थियो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामालाई लिखत किर्तेतर्फ पाँच लाख र लागुऔषधमा ३० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar