तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

  • कालिका खवर
  • मङ्लबार, मंसिर २३, २०८२
  • काठमाडौँ ।  तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar