सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • शुक्रबार, अशोज १०, २०८२
  • काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रवार १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar