रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको उम्मेदवारी

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज उम्मेदवारी दिएका हुन् । उनी सोमबार नै रुकुम पूर्व पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar