रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणा सभा जारी छ ।

    नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो ।

    घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar