नबिल बैंकको ७१ हजार बढी सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ३५० रुपैयाँ

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौँ । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    बैंकको उक्त संस्थापक सेयरको प्रतिकित्ता मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

    बैंकको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलेयो सूचना प्रकासन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कायाइलय, तिनधारा, विणामार्गए, दरवारमार्ग, काठमाडौंस्थित कम्पनीको सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र खरिद मूल्य खोली आवेदन दिनु पर्ने छ ।

    तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुृनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar