मधेस प्रदेशमा २३६ मत खस्यो

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • जनकपुरधाम । मधेस प्रदेशमा  राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म २३६ मत खसेको छ ।

    जसमा प्रदेशसभातर्फ महिला ३१ र पुरुष ३९ गरी ७० मत खसेको छ ।  स्थानीय तहबाट पुरुष ८५ र महिला ८१ गरी १६६ मत खसेको छ । मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar