कैलालीमा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे बालेन

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्।

    बालेन शाहले कैलाली क्षेत्र नं. १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का उम्मेदवार आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगेर उम्मेदवार तथा कार्यकर्तासँग छलफल गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar