जसपा नेपालबाट राष्ट्रिय सभामा महन्थ ठाकुर उम्मेदवार

  • कालिका खवर
  • बुधबार, पुस २३, २०८२
  • काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनमा महन्थ ठाकुरलाई उमेदवार बनाउने निर्णय गरेको छ । ठाकुरलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहमत छन् ।

    राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेस र एमालेले पनि उम्मेदवार तय गरिसकेका छन् । कांग्रेसले ९ र एमालेले ८ सिट लिने समझदारी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar