हिमालयन बैंकका सञ्चालक फरहान तालिबको राजीनामा स्वीकृत

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक फरहान तालिबले पदबाट राजीनामा दिएका छन्।

    तालिबले बैंकको सञ्चालक समितिमा हबिब बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै काम गर्दै आएका थिए।

    बैंकको सञ्चालक समितिको ४८४औं बैठकले सोमबारदेखि लागु हुने गरी तालिबको राजीनामा स्वीकृत गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar