गुडविल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा शिवकुमार मल्ल नियुक्त

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्नो स्वतन्त्र सञ्चालकमा शिवकुमार मल्ललाई नियुक्त गरेको छ ।

    संस्थाको सञ्चालक समितिको बिहीबार बसेको ४४९औं बैठकको निर्णयअनुसार मल्ललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

    कम्पनीले सो जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक रूपमा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar