दुर्गा प्रसाईं जी…तपाईँ पनि ढुङ्गा बोक्न आउनु है : हर्क साम्पाङ

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुङ्गा बोक्न निम्तो दिएका छन्। अब यो देशमा आन्दोलन नभइ श्रम संस्कृतिको खाँचो छ भन्दै मेयर हर्कले प्रसाईंलाई ढुङ्गा बोक्न निम्तो दिएका हुन्। उनले माटोले रगत नभइ पसिना मागेको बताउँदै आफूले माटोसँग कुरा गर्ने गरेको भनाइ राखे।

    ‘दुर्गा प्रसाई‌ं जी… अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ! रगत होइन पसिना मागेको छ माटोले! म त घरघडी माटो सङ्ग बात मार्छु!’ उनले सामाजिक सञ्जलामा लेख्छन्, ‘तपाईं पनि ढुङ्गा बोक्न आउनु है! मिलेर देश बनाऔँ!’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar