दुई दिन धकेलियो कांग्रेस महाधिवेशन

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन पर धकेलिएको छ ।

    कांग्रेसले मंगलबार सूचना प्रकाशित गरी महाधिवेशन दुई दिन सारिएको जानकारी दिएको हो । नयाँ मिति अनुसार असोज १८ गते उद्घाटन समारोह हुनेछ ।

    यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar