अर्थ बजार

फोर्डको नेपाल रणनीति : अफ्टर–सेल्स सेवासँगै नयाँ अन्तर्राष्ट्रिय मोडलमा जोड

काठमाडौं । फोर्डले भारतमा आफ्ना सवारीसाधनको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको पाँच वर्षपछि पनि नेपालमा भने ब्रान्डको...

सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा पुनः सुद्युम्न प्रसाद उपाध्याय

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको बुधबार बसेको...

लिपमोटर बी०३एक्स चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो

काठमाडौं । लिपमोटरको नयाँ विद्युतीय सवारीसाधन बी०३एक्स चीनमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ। चिनियाँ बजारमा ए१० नामले बिक्री...

हुन्डाईले भदौ २७ गते ‘टोटल केयर’ सर्भिस क्याम्प आयोजना गर्दै

काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकलाई लक्षित गर्दै विशेष सर्भिसिङ तथा ग्राहक मिलन...

सुरक्षित आवासलाई प्राथमिकता दिँदै नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३...

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभद्वारा साढे ७ करोड सहयोग

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि...

भोटेकोशी बाढीपीडितका लागि यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा साढे ३ करोडभन्दा बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स...

एकैदिन सुनको भाउमा ठूलो वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३...

महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक ISO 9001:2015 बाट प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 प्रमाणपत्रबाट लगातार तेस्रो पटक प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन...

नबिल बैंकलाई एडीबीको ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड

काठमाडौँ । एशियाली विकास बैंक (ADB)ले ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्डबाट नबिल बैंक लिमिटेडलाई सम्मानित गरेको छ। एडीबीको १२औँ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar