मनोरन्जन

‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ बाट प्रसारण हुने

काठमाडौं । स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको...

‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ ।  दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य...

‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक...

‘दिमाग खराब’ ले दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ लाई जित्यो

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित फिल्मले रिलिजको पहिलो...

चलचित्र “रेड-अन”को टिजर सार्वजनिक ट्राफिक नियममा चलचित्र बनेको निर्देशक यज्ञजङ्ग बिकको भनाई

कर्णाली प्रदेश,सुर्खेत ।चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष...

सुपरहिट साबित बन्यो सलमानको टाइगर ३

सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको...

‘टाइगर ३’ ले भारतमा पहिलो दिन कमायो ४४ करोड

सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा...

हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका...

बंगाली गायिका मेहनबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

करिब डेढ वर्षदेखि अमेरिकाको सांगीतिक टुरमा रहेका लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ले एकसय बढी कार्यक्रम गरिसकेका छन् ।...

अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक फ्याँकेको घटनाले सुगम विवादमा

गायक सुगम पोखरेल अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट पुनः चर्चामा छन् । शनिबार नेपाली समुदायले आयोजना गरेको कन्सर्टको उक्त भिडियो...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs