मनोरन्जन

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । भोली वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का...

विश्वकै उत्कृष्ट क्लब सूचीमा एलओडी ४०औँ स्थानमा, नेपाललाई अन्तर्राष्ट्रिय पहिचान

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लब बेलायतको प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’द्वारा सन् २०२६ का लागि सार्वजनिक गरिएको विश्वका उत्कृष्ट...

सरोज दाहालको निर्देशनमा बनेको टेली चलचित्र ‘संस्कार’ को ट्रेलर सार्वजनिक

काठमाडौं। पारिवारिक कथावस्तुमा आधारित टेली चलचित्र ‘संस्कार’ को ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार...

चलचित्र विकास बोर्डद्वारा प्रोस्थेटिक मेकअप तालिम सुरु

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको...

मौलापुरकी मेयर रिना साहद्वारा मिस नेवाः वल्र्ड सम्मानित

काठमाडौं । नेवार समुदायको साँस्कृतिक परिवेशमा केंद्रित जातिय साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा संचालन भएको मिस नेवाः वल्र्डको अन्तिम प्रतिस्पर्धा...

एआई फिल्ममेकिङ तालिम सम्पन्न, १५१ चलचित्रकर्मी सहभागी

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको दुई दिने एआई फिल्ममेकिङ तालिम सम्पन्न भएको छ। नेपाली चलचित्र क्षेत्रमा आधुनिक...

चलचित्र पत्रकार संघ नेपालका सबै शाखाको अधिवेशन सम्पन्न, बैशाख ५ मा दशौँ केन्द्रिय महाधिवेशन हुने

काठमाण्डौं । चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका...

फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौं। तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा...

एआई फिल्ममेकिङ र ड्रोन तालिम एकैसाथ सुरु, १७६ सहभागी

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ...

सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व

काठमाडौँ। ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित यस फेस्टिभलले प्रदेशको सांस्कृतिक...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar