मनोरन्जन

प्रतिभावान महिलाका लागि सुनौलो अवसर – “मिस एण्ड मिसेस युनिभर्सल” दोस्रो अडिसन असार ३१ मा

काठमाडौं । स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४”को आवेदन खुला गरिएको छ। सिजन ४ को...

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौँ, २५ साउन । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष...

‘घरबार’ टेलिसिरिएलको पोस्टर सार्वजनिक, रिलिज मिति पनि घोषणा

काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै नदेखेका जीवनका कथाहरु लिएर टेलिसिरिएल ‘घरबार’ आउँदैछ। वास्तविक जीवनका...

चलचित्र विकास बोर्डद्वारा ‘सिनेपा:’ स्टुडियो निर्माणका लागि दोस्रो चरणको बोलपत्र आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको वनेपा नगरपालिका–१०, जनगलमा निर्माण हुँदै गरेको आधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा:’ को दोस्रो...

चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर, १३ साउन ।यहाँस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा...

‘सुम्निमा’ मा अडिसनबाट चयन भए अनिकेत पाख्रिन लामा

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन  लामा अनुबन्धित भएका छन्।...

एक्टिङ स्टारमा उजागर भयो सृजना सुवेदीको साहसी प्रेमकथा, नबिना रानाभाटको अभिनयले स्टुडियो भावुक

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’को पछिल्लो एपिसोडमा सृजना सुवेदी र उनका दिवंगत श्रीमान् विवेक पंगेनीको वास्तविक जीवन...

कुन्साङ र उपासनाको जोडी मिलाउँदै निर्देशक चाम्सको नयाँ प्रेमकथा चलचित्र ‘सुम्निमा’

काठमाडौँ । चर्चित निर्देशक मिलन चाम्सले आफ्नो नयाँ लभस्टोरी जनराको चलचित्र ‘सुम्निमा’को तयारी थालेका छन्। फरक–फरक स्वादका हिट चलचित्रहरू...

नृत्य र गायनमा गृष्मा र सौगात चम्किए, गण्डकी स्टारको उपाधि पोखराले जित्यो

पोखरा । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा ICAS को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार...

चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड तथा श्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित चौथो मौलिक गण्डकी...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar