बजारमा सुनको चमक घट्यो, तोलामा ३२ सयले घट्यो भाउ

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार एक सय रुपैयाँमा झरेको छ ।

    बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर चार हजार ६ सय ५० रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको ४८ सय १५ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar