भिजिट भिसा प्रकरणमा म्याग्दीका सीडीओ तिवारी गृह तानिए

  • कालिका खवर
  • सोमवार, मंसिर २९, २०८२
  • काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् । गृहका अनुसार तिवारी भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि सोमबार नै फिर्ता बोलाइएको हो ।

    म्याग्दीको सीडीओमा रवीन्द्र आचार्यलाई पठाइएको छ । केही दिनअघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar