आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापतिले आयोगमा बुझाए विवरण

  • कालिका खवर
  • शुक्रबार, माघ २, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका छन्। उनले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेजहरू आयोगमा आज बुझाएका हुन्।

    कार्यवाहक सभापति खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका हुन्।

    यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिले पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न मागहित कागजात पेस गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar