प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नियमित एजेन्डा, सरकारका दैनिक कार्यसञ्चालन र अन्य समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar