चिकित्सक संघ : काठमाडौंबाहिर चैत २८–२९, उपत्यकामा वैशाख १०–१२ मा मतदान

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । नेपाल चिकित्सक संघको स्थगित केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन पुनः सञ्चालन गरिने भएको छ । काठमाडौं उपत्यकाबाहिर यही चैत २८ र २९ गते मतदानको मिति तय गरिएको छ ।

    काठमाडौं उपत्यकामा भने आउँदो वैशाख १०, ११ र १२ गते निर्वाचन तय गरिएको संघले जनाएको छ । अदालतमा दायर विभिन्न मुद्दाहरूको फैसलापछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar